
कांग्रेस केन्द्रीय सदस्यमा खुलातर्फको २५ पदमा भएको निर्वाचनको अहिले सम्मको मतगणनामा खुम बहादुर खड्काको मत सबै भन्दा बढी आएको छ । मतगणना बिहिबार बिहान १० बजे सम्मका लागि स्थगित भएको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा १५० मतपत्र गणना गरी विहीबार १० बजेसम्मका लागि मतगणना स्थगित गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।अहिलेसम्मको मतगणना अनुसार नेता खुमबहादुर खड्काले सबैलाई उछिनेका छन् । उनले सबैभन्दा बढी ९४ मत ल्याएका छन् ।खुम बहादुर खड्का यस अघि भ्रस्टाचार मुद्दामा जेल जीवन बिताइसकेका छन् ।
खुला २५ पदका लागि ९० जनाले प्रतिस्पर्धा गरेको निर्वाचनमा बढी मत पाउने उम्मेदवारहरु ।
-
खुमबहादुर खड्का ९४
कुल बहादुर गरुङ ८५
उदयसम्शेर राणा ६८
अशोक कोइराला ५५
एनपी साउद ७१
गोपालमान श्रेष्ठ ७६
गोविन्दराज जोशी ५५
प्राडा गोविन्दराज पोखरेल ५६
चन्द्र भण्डारी ७१
जीपछिरिङ लामा ६२
नारायण खड्का ७५
पदमनारायण चौधरी
पूर्णबहादुर खड्का ८४
प्रकाशमान सिंह ९०
प्रकाशशरण महत ७७
प्रदीप गिरी ८७
प्रदीप पौडेल ८७
बद्री पाण्डे ६६
बलबहादुर केसी ७३
विमलेन्द्र निधी ८८
मनमोहन भट्टराई ५९
डिना महालक्ष्मी उपाध्याय ६५
तारानाथ राना भाट ४१
धनराज गुरुङ ७०
मिनेन्द्र रिजाल ७७
रमेश लेखक ७९
महेश आचार्य ८७
बालकृष्ण खाड ८६
रामहरि खतिवडा ५०
रामशरण महत ७४
विश्वप्रकाश शर्मा ७४
शेखर कोइराला ८९
ज्ञानेन्द्रबहादुर कार्की ७३
शंकर भण्डारी ७८
सुजाता कोइराला ७८
सूर्यमान गुरुङ ४०
No comments:
Post a Comment