top_rightads

Follow me on Twitter

Thursday, March 17, 2016

को हुन् भारतले हारे नाङ्गिने घोषणा गरेकी पाकिस्तानी मोडल (तस्विर सहित)

५ चैत, एजेन्सी ।
टी-२० विश्वकप मंगलबार देखि भारतमा शुरु भएको छ । भारत र पाकिस्तान सहित यो प्रतियोगितामा १० देशको सहभागिता छ ।
विश्वकप क्रिकेटमा सबैभन्दा चीर परिचित प्रतिद्वन्दी भारत र पाकिस्तानबीचको खेल सबैले प्रतिक्षा गरिरहेका छन् ।
यसैबीच पाकिस्तानकी चर्चित अभिनेत्री कन्दिल बलोचले भारतलाई पाकिस्तानलाई हराएमा आफू नग्न नृत्य गर्न तयार रहेको घोषणा गरेकी छिन् ।
pakistani model baloch 1
pakistani model baloch 3उनले आफ्नो भिडियोमा भारतलाई हराउन खेलाडीहरुलाई अपिल पनि गरेकी छिन् ।
pakistani model baloch 4
कन्दिल बलोचले १९ मार्चमा भारत र पाकिस्तानबीच हुने प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएमा आफू कपडा खोलेर सबैको अगाडी नाच्न तयार रहेको उनको भनाइ छ ।

pakistani model baloch 5
उनले पाकिस्तानी कप्तान शाहिद अफ्रिदीलाई नग्न नृत्य समर्पित गर्न चाहेको बताएकी छिन् ।
उनले भिडियोमा भनेकी छिन्, “मेरो प्यारो शाहिद अफ्रिदी, केवल एक पटक भारतलाई हराइदेउ प्लिज, तिमी जे भन्छौ म त्यही गर्न तयार छु, जे गर्न पनि तयार छु तर यस पटक भारतलाई हराउनु नै छ” ।
pakistani model baloch 2
कन्दिलले आफ्नो भिडियोमा १८ मार्च भनेको भएपनि पाकिस्तान र भारतबीचको खेल १९ मार्चमा हुँदैछ । उनले अहिले नै फेसबुकमा सेमि न्यूड भिडियो समेत पोष्ट गरेकी छिन् ।
कान्दिलको सन्देशले यतिबेला भारत र पाकिस्तानका मिडिया रंगिएका छन् । यही सन्देशले उनलाई एका एक हिट मोडल समेत बनाएको छ ।
nepaliheadlinesदैनिकमा समाचार छ।

No comments:

Post a Comment