top_rightads

Follow me on Twitter

Saturday, March 12, 2016

एचए, नर्स, अनमी र अहेव लगायतका पदमा झण्डै ११ सयलाई जागीरको अवसर



स्वास्थ्य मन्त्रालय अन्तर्गतको मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले विभिन्न ८ पदमा १०८३ जनालाई रोजगारीको अवसर सिर्जना गरेको छ । निर्देशनालयले हेल्थ असिस्टेन्टमा ४ सय जना, अनमी ३सय ३२, अहेब ३ सय ३१ र स्टाफ नर्स १३ जनालाई करारमा नियुक्त गर्ने भएको छ । (स्वास्थ्य खबर )

No comments:

Post a Comment