top_rightads

Follow me on Twitter

Friday, March 18, 2016

चिन भ्रमणमा जाने उद्योगीसँग सरकारले माग्यो तीन लाख



काठमाडौँ, ६ चैत्र- चीन भ्रमणमा जाने उद्योगी व्यवसायीसँग सरकारले पैसा मागेको छ । प्रधानमन्त्रीको भ्रमणका लागि तय गरिएको चार्टड विमानको टिकटस्वरुप उनीहरुसँग तीन लाख रुपैयाँ मागिएको हो ।


परराष्ट्रमन्त्रालयबाट शुक्रबार टेलिफोन गरेर विमान चार्टडका लागि रकम डिपोजिट गर्न भनिएको एक व्यवसायीले बताए । 



आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment