Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Saturday, March 19, 2016
ठक्करबाट साइकयात्रीको मृत्यु
चैत ६ । ट्याक्टरको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिका–५ बनगाउँमा एक साइकलयात्रीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्र्तगत भीमदत्तनगरबाट गड्डाचौकीतर्फ गइरहेको म १ त ५८२ नम्बरको ट्याक्टरले आज बनगाउँमा ठक्कर दिँदा ४० वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृतकको सनाखन हुन सकेको छैन ।
प्रहरीका अनुसार ट्याक्टरको ठक्करबाट घाइते भएका युवकको महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
Labels:
गृह पृष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment