top_rightads

Follow me on Twitter

Wednesday, March 9, 2016

घट्यो सुनको मूल्य




फागुन २७ । साताको पाचौ दिन बिहिबार सुनको मूल्यमा गिरावट आएको छ। हिजो बुधबार  प्रति तोला ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सयले घटेर प्रति तोला ५६ हजारमा कारोबार भई रहेको छ ।
त्यस्तै तेजावी सुन प्रति तोला ५५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चांदी प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुन चांदी व्यवसायी संघले आज बिहीबारको कारोबारमा प्रति १० ग्राम सुनको ४८ हजार १०  रुपैया कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७  हजार ७ सय ९५  रुपैयाँ कायम गरेको छ। त्यस्तै चांदी प्रति १० ग्रामको ६ सय २१ रुपैयाँ ५० पैसा कायम गरेको छ।

No comments:

Post a Comment