चैत्र २ | केही समयदेखि सिद्धार्थ मल्होत्रासँगको अफेयरको समाचारका कारण चर्चामा रहेकी बलिउड अभिनेत्री आलिया भट्ट मंगलबारदेखि २३ वर्ष लागेकी छिन । ‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउडमा डेब्यु गरेकी आलिया आधा कामिरी र आधा जर्मन आमाकी सन्तान हुन् ।
बलिउडका चर्चित निर्देशक महेश भट्टकी कान्छी श्रीमतीपट्टीबाट जन्मिएकी आलिया आफ्नो पति पिता महेश भट्टजस्तो नचाहेको बताएकी छिन । प्रेम कम मागी विवाहमा बढी विश्वास गर्ने आलियाले मेरा पिता धेरै नै कन्ट्रोभर्सियल हुनुहुन्छ । उहाँको धेरैसँग अफेयर चलाए । त्यसैले मेरा पति उहाँजस्तो नहोस् भन्ने चाहना राखेकी बताएकी छिन । मलाई त मेरा पति साथीजस्तो व्यवहार गर्ने र खुशी दिन सक्ने पतिको चाहना छ ।’
No comments:
Post a Comment