top_rightads

Follow me on Twitter

Tuesday, March 15, 2016

पर्तितोला २ सयले बढ्यो सुनको मुल्य


चैत ३  ।  साताको चौथो  दिन बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ  । हिजो मंगलबार प्रति तोला ५६ हजार २ सयमा कारोबार भएको छापावालसुनको मूल्य आज तोलामा २ सयले बढेर  प्रति तोला ५५ हजार ४ सयमा कारोबार भईरहेको छ । 

त्यस्तै तेजावी सुन प्रति तोला ५५    हजार १   सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चांदी प्रति तोला ७ सय २५   रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुन चांदी व्यवसायी संघले आज बुधबारको कारोबारमा प्रति १० ग्राम सुनको मूल्य ४७  हजार ४   सय ९५  रुपैया कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७    हजार २  सय ८०  रुपैयाँ कायम गरेको छ। त्यस्तै चांदी प्रति १० ग्रामको ६ सय २१   रुपैयाँ  ५० पैसा कायम गरेको छ। 

No comments:

Post a Comment